Sunday, December 14, 2008

नारायणी यातायातमा चुनाबी चाहलपहल
बिनोद चौलागाइ,
हेटौंडा, २५ मंसिर, चार हजार यातायात ब्यबसायीको साझा संगठन नारायणी यातायात ब्यबासायी संघ हेटौंडामा चुनाबी चाहलपहल तिब्र बनेको छ । यसअघी दुई पटकसम्म अध्यक्ष बनिसकेका हिरलाल श्रेष्ठले पुन एसपटक पनि उम्मेदवारी दिने घोषणाले फेरी एकपटक यातायात क्षेत्रमा तहल्का मच्चिएको छ । दुई कार्यालय सचिब भयर यातायात ब्यबसायीको सुख दु:खमा पोख्त भाईसकेका सुमनलाल श्रेष्ठले पुरना अनुभबी हिरालाललाई चुनौती दिदै नेत्र्त्रो हत्यौने प्रयासमा जुटेका छन ।
दुई ब्यबसायीसँग भेट्घाट्को त कुरै छोडो हेटौंडाभित्र देखनापनी गारो छ । आफ्नो पक्षमा मत जुटौन उनिहरु देस दौडहामा जुटेक छन । प्राय: देशका सम्पूर्ण भागबाट संघका प्रतिनिधित्यो भयपछी भोट्को आधारमा उनिहरुले जिल्ला भर्मण तिब्र बनायका छन । एअपटकको चुनावमा करिब एक हजार आठ सय जनाले आफ्नो नेत्रितोको निर्णय गर्दैछन ।
सबै भन्दा बढी अर्थात ५० प्रतिसतकै हाराहारीमा मकवानपुरमा भोटरहरु रहेका छन । लामो समयदेखी जिल्लाभित्र र बाहिर अध्यक्ष पद जिट्न अभ्यासमा प्रयासरत दुई ब्यबसायी आजभोली बनेपा, भक्तपुर, नुवाकोट, त्रिसुली, काठमाडौं, धदिङ, नारायणगढ, निजगढ, चपुर, हरिवन, बर्दिबास, पथलैया, बिर्गन्ज जस्ता शहरमा पुगी यातायातकर्मिसँग भेट्घट गरेका छन । अघिपछी काधमा काधमा मिलायर हिंड्ने ब्यबसायी चुनाब नजिकिदै जाँदा पानी र पेट्रोल छुट्टीयझै छुट्टीयका छन । आफ्नो सम्रथनप्राप्त समुहमा आबद्ध भाई सक्षम नेत्रत्यो छान्न उनिहरु कसरतमा छन ।
पुष १२ गते चुनाव प्रकृयाबाट नेत्रतो चयन हुने करिब पक्का बनिसकेको छ । दुईमध्य कोहिपनी चुनाव प्रतिस्पधाबाट भाग्ने सोचमा छैनन । चुनावमा प्यानल भिडन्तको सम्भावना बनिसकेको छ ।
हिरालालको समुहमा उपाध्यक्ष सुबाश पौडेल, सचिब बद्रीप्रसाद चौलागाइ, कोशध्यक्ष ध्रुबप्रसाद बिडारी र शाहसचिबमा राजेश खड्गीको उम्मेद्बारी रहने छ । यस्तै सुमन्लालको समुहबाट उपाध्यक्ष किरण कटुवाल, सचिब सरोजकुमार खनाल, कोशध्यक्ष तेजेन्द्र कटुवाल, शाहसचिबमा किरण पौडेलले उम्मेद्बारी दिएका छन ।
बाल्बालिकाले हतियार उथाउने चिन्ता
हेटौंडा, २६ मंसिर, आफ्नो ज्यानको सुरक्षाका लागि अफ्गानी बालकले हतियार उठाए जस्ताई नेपाली बालबालिकाले पनि हतियार उठाउन सक्ने अवस्था आउनेप्रती चिन्ता ब्यक्त गरिएको छ । 'तराइक केही जिल्लाहरुमा यो क्रम चलिरेहेको छ ।, मध्यमाञ्चल क्षत्रीए प्रसासक आनन्दराज पोखरैलले भन्नुभयो–'एसले गर्दा तराइमा मानबधिकारी बिरोधी घटनाहरु बढीरहेको छ ।'
६० औ बिस्व मानबधिकारी दिवसको सन्दर्भमा आयोजित तराइ क्षैत्रको मानबाधिकार अवस्था बिषयक अन्त्र्कृया कार्यक्रममा प्रकासीत तथ्यान्कअनुसार बिगत सात महिनामा तराइक बारा, महोत्तरी, धनुषा, सिराहा, सुन्सरी र मोरङ्लगायतको जिल्लामा एक सय सात जना नागरिक मरियका छन । त्यसइगरी एकसय २६ जनाको अपहरन ७७ वटा बम बिस्फोटनका घटना भयका छन । बम बिस्फोटन ९३ जना सर्बसाधारण घाइते भयका छन भने ५ जना नागरिक बिस्थापित हुन पुगेका छन । एसै अवधीमा तराइमा कृयासिल बिभिन्न हतियाधारी समुहले ६८ जना नागरिकलाई ज्यान मर्ने धम्की दियको छ । तराइमा राजनीतिक पर्टिहरुले चुनाव जित्नको लागि सम्प्रदायिक र क्षैत्रियताको नारा लगाउने गरेकोले हिन्साको क्रम बढेको क्षैत्रिय प्रसासक पोखेरलले बताउनुभयो ।

हेलाको डरले सन्क्रिमित महिल खुल्दैनन
हेटौंडा, २४ मंसिर, समाजले हेला गर्ने भयले आझैपनी यच.आइ.भि. सन्क्रिमितहरु समाजमा खुलेर आउन सकेका छैनन । उनिहरु यच.आइ.भि. क्षेत्रमा कार्यरत गैरसरकारी र सरकारी सङ्संस्थामा एसैकरण आबद्ध हुनचादैनन ।

मुस्टेको बेगकोरुपमा बिधुतको नारा
हेटौंडा, २४ मङ्सिर, पूर्व अर्थमन्त्री तथा राष्ट्रिय जनशक्ती पार्टिका सह अधछ डा. प्रकाश चन्द्र लोहनीले सरकारको दस बर्षमा दस हजार मेघवाट बिद्युत उत्पअदन गर्ने लक्ष्यलाई मुस्ते (फिस्टेभन्दा पनि सानो चरा, जस्ले समुन्द्रको किनरमा पुगी समुन्द्र तरे भन्थाछ) चराको बेगको सङ्या दिनुभयको छ ।
हेटौंडामा मंगलवार संचारकर्मिसँग कुरा गर्दै उहाले पुजी संरचना र बहिरबाट ल्याउने पुजिको नितिगत आधारहरु नबनी सस्तो नाराको रुपमा यो ल्यैउको दाबी गर्नुभयो । लछ राम्रो छ– "आलोचना गर्न चाहन्न" उहाले भन्नुभयो –'तर, उप्लब्धी काठइन छ ।' बम र बुलेट्बाट सरकारमा पुगेका नेताहरु बिश्वो ईतिहासमा असफल भयको उहाको तर्क थियो । 'संघर्सको समयमा उनिहरु प्रभाकरएे देखिन्छन ।'–उहाले भन्नुभयो –'तर, सरकारमा गयपछी बर्थ भयो ।'आफ्नै पार्टीको असहयोका कारण दुइतिहाइ बहुमत पयको सरकारका प्रधानमन्त्री पुष्पकमल दहालले सरकार छोडछु भनेको डा लोहनीले कडा आलोचन गर्नुभयो । 'अहिलेको प्रतिपक्ष कांग्रेसले कुनैपनी कुरामा सरकारलाई अबरोध पुरायो छैन ।' कांग्रेसप्रती नरम देखिनुहुने डा. लोहनिले थप्नुभयो –'यती भलद्मी प्रतीपक्ष पयको बेला सरकारको केही गर्न नसक्नु देशका लागि चिन्ताको बिषय हो ।' नितिगत, ससकिय र सैधन्तिक आरज्कतसङै शासन चलाऊने बिषयमा अन्योलता छायाको उहाको तर्क थियो । एस्तो इस्थिमा बिदेसी हस्ताक्षपे बधना गाई नेपालको अस्तित्व, राष्ट्रियता र आँखान्द्तामा आघत पुग्ने उहाले बताउनुभयो । दल्हरुले राष्ट्रियतलाई आफु सत्त्मा टिक्ने कदिकोरुप्मा प्रयोग गरेको आरोप उहाले लगाउनुभयो ।

शिक्षक अनुपास्थित भयपछी बिद्यार्थी नै शिक्षक
राइगाउ, २४ मंसिर,
५ जना शिक्षक लामो समयदेखी बिधयल अनुपास्थित भयपछी मकवानपुरको राइगाउ गबिस ५ स्थित एक माद्यामिक बिधयलमा बिद्यार्थी नै शिक्षक बनेका छन । एसएलसी पटक पटक सुन्य नतिजा ल्यायको बागमती मबिको बस कक्षा पढ्ने सुकराम बिक आहिले बिधायलमा आघोशित शिक्षक बनेका बनेका छ्न । उनी दिनहु आफ्नै कक्षाक साथीहरुलाई बिभिन्न बिषय पढौदै शिक्षाकको अभाब पर्ती गर्न वाध्य छन । बिधायलका दुइजना शिक्षक तालिममा र तिन शिक्षक लामो समयदेखी अनुपस्थित रहेको स्थानिय जितबहादुर भोलोनले बताउनुभयो । एस्एलसीमा बिद्यार्थी उत्तिण गराउन असफल रहेको बिधालयमा शिक्षक नआउदा अभिभाबक आक्रोशित मात्र भयका छैनन बिद्यार्थी स्कुलमा दिन्भर खेलेर फर्कन वाध्य छन ।

गंगासोप सन्चलनमा
हेटौंडा, २४ मंसिर,
निनुतम बेतन्को माग राख्दै १२ दिनदेखी बन्द रहेको हेटौंडा आउधोगिक क्षेत्रस्थित गंगासोप अन्द केमिकल इन्दुस्ट्रिज प्रैभेट लिमिटेड आज बुधवारदेखी सुरु हुँदैछ ।
माउबादी निकट मज्दुर संगठनले सरकारले बेबस्था गरेको सेवा सुबिदा पाउनुपर्ने माग राख्दै गत मंसिर छ गते उधयोग बन्ध गरायका थियो । मंगलवार भयको बार्तामा उध्योग ब्यबेस्थपन समितीले सुबिदा उप्लब्ध्य गराउने निणय गरेपछी उध्योग सन्चन्लनमा आउने नेपाल ट्रेड युनियन महसंघ गंगासोप इकाइ समितिका आधयक्ष बिनोद आचार्यले बताउनुभयो ।

हेलाको डरले सन्क्रिमित महिल खुल्दैनन हेटौंडा, २४ मंसिर, समाजले हेला गर्ने भयले आझैपनी यच.आइ.भि. सन्क्रिमितहरु समाजमा खुलेर आउन सकेका छैनन । उनिहरु यच.आइ.भि. क्षेत्रमा कार्यरत गैरसरकारी र सरकारी सङ्संस्थामा एसैकरण आबद्ध हुनचादैनन ।

Sunday, December 7, 2008

अंग्रेजी भाषा सिक्न थाले नेताहरु
हेटौंडा /मन्चमा उभिएपछी माइक समातेर लगातार भाषाण गर्ने मकवानपुरका नेताहरु हिजोआज अंग्रेजी भाषा सिक्न थालेका छन् । मकवानपुरका केही राजनीतिक दलका नेताहरु न्यु लाइट ल्याङ्वेज सेन्टर हेटौंडामा दैनिक दुई अंग्रेजी भाषा सिक्दैछन् । यसरी भाषा सिक्नेमा नेपाली कांग्रेसका मकवानपुर सभापति माइकल रामचन्द्र अर्याल,जनमोर्चाका केन्द्रिय सदस्य बलराम बललगायतका रहेका छन् ।

बिदेशिएको श्रीमानको कमाइ लिएर श्रीमती बेप्ता
हेटौंडा । श्रीमनहरु बैदेशिक रोजगारीमा गएपछी उनीहरुका श्रीमतिहरु बेप्ता हुने घटनाक्रम बढ्न थालेको समाचार प्रकाशमा आएको छ ।
हटिया गाबिसकी सुजीना (नाम परिवर्तन) रोजगारका लागि श्रीमान् अनिस (नाम परिवर्तन) दुबइ गएपछी उनकी पत्नी बेप्ता भएकी छीन् । पतिले पसिना खर्चेर गरेको कमाइ घर पठाउने गर्थे तर, दुई सन्तानकी आमा सुजीनाले सबै पैसा र गरगहना लीइ बेप्ता भएपछी पत्नी खोजी गर्दा अर्कैसंग गैसकेकी भेटिए । ‘श्रीमान बिदेशिएपछी श्रीमतिले बिदेशबाट प्राप्त पैसा लीइ बेप्ता हुने घटना बढीरहेको प्रहरी महिला सेलकी दीपिका ओझाले भन्नुभयो -‘उनीहरु प्राय दोस्रो विवाह गरेको अवस्थामा भेटिएका छन् ।’उहाँले भन्नुभयो –‘गतबर्स ७७ महिला बेप्ता भएकोमा ४९ जना फेला त परे तर अधिकांश महिला दोस्रो विवाह गरी बसेको पाइएको उहाँले बताउनुभयो । हेटौंडा सन्देश दैनिकबाट ।