tag:blogger.com,1999:blog-84969006969823907222024-02-19T07:12:37.347-08:00HETAUDA SANDESH NATIONAL DAILYNumber 1 newspaper of MakawanpurHETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.comBlogger21125tag:blogger.com,1999:blog-8496900696982390722.post-19432648338253812802012-07-03T20:28:00.005-07:002012-07-03T20:28:57.003-07:00खेलाडीले लिए गुरुबाट आशीर्वाद

हेटौंडा÷गुरुपुर्णिमाको अवसरमा मंगलबार मकवानपुरका तेक्वान्दो खेलाडीले गुरुको सम्मान गर्नुका साथै उनीहरुबाट आशीर्वाद लिएका छन् । हेटौंडाको कबर्डहलमा भएको गुरु सम्मान कार्यक्रममा तेक्वान्दो खेलाडीहरुले आफ्ना गुरुको हातबाट टीका थापेर आशीर्वाद लिएका थिए ।
खेलाडीले पनि गुरुको लागि विभिन्न मिठाई तथा फलफूल खुवाएका थिए । खेलाडीले गुरुलाई खादा ओढाएर सम्मान गरेका थिए । हरेक वर्ष जस्तै यसवर्ष पनि मकवानपुरका तेक्वान्दो खेलाडीले गुरुको सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै तेक्वान्दोका गुरु दिलिप राजथलाले उपस्थित सम्पूर्ण चेलाहरुलाई आगामी दिनमा जीवनमा अझै प्रगति गर्न शुभकामना दिएका थिए ।
मकवानपुर तेक्वान्दो संघको आयोजनामा भएको कार्यक्रममा दिलिप राजथला, माधव कोइराला, रवीन जोशी, लालकाजीरत्न बज्राचार्य लगायत तेक्वान्दोका गुरुहरुको सहभागिता रहेको थियो । त्यस्तै खेलाडीहरुमा तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी निरु मगर, आगामी भदौमा हुने प्रधानसेनापति कपका लागि छनौट भएका खेलाडी सञ्जीव ओझा लगायतकाको सहभागिता रहेको थियो ।
परापूर्वकालदेखि नै असार शुक्ल पूर्णिमाका दिन विभिन्न क्षेत्रका व्यक्तिहरुले गुरुको पूजाआदर र भक्तिसम्मान गर्ने
गरिन्छ । यस पूर्णिमाका दिन शैक्षिक, सामाजिक, सांगीतिकलगायतका क्षेत्रका व्यक्तिहरुले आफूलाई शिक्षा दिने गुरुलाई भक्तिसम्मान गर्नुका साथै मिठामिठा खानेकुरा खुवाएर खुसी पार्ने गर्दछन् ।
यसैगरी गुरु पूर्णिमाको
अवसरमा सीन क्योकुसिन कराते संघले पनि पूजा र सम्मान गरी गुरु पूर्णिमा मनाएको छ । बसामाडी–२ बस्तीपुरमा खेलाडीहरुले गुरुप्रति आदरभाव व्यक्त गरी सम्मान गरेका हुन् । संघको आयोजनामा भएको गुरुपूजा कार्यक्रममा प्रशिक्षक तथा संघका अध्यक्ष किशोर श्रेष्ठ, संघका उपाध्यक्ष रामशरण पुडासैनी, सदस्य चण्डिका ढकाल लगायतले करातेका संस्थापकलाई पूजा तथा सम्मान गरेका थिए ।
त्यस्तै, खेलाडीहरुले प्रशिक्षक श्रेष्ठलाई नेपाली टोपी, खादा, फूलमाला पहि¥याएर सम्मान गरेका थिए । कार्यक्रममा श्रेष्ठले खेलाडीलाई टीका लगाई आत्मरक्षाका लागि खेलिने खेलमा कडा मेहनत गरी प्रतियोगिताहरुमा विजय हात पार्न शुभकामना दिएका थिए । कार्यक्रममा प्रशिक्षक श्रेष्ठले कराते खेलले वर्तमान असुरक्षाको समयमा आत्मरक्षा र आत्मविश्वास पैदा गराउने भएकाले हरेक क्षेत्रमा सफल हुन सक्ने विश्वास व्यक्त गरे ।
HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-60549676900768467392012-07-03T20:28:00.000-07:002012-07-03T20:28:01.491-07:00जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

Add caption

हेटौंडा, १९ असार÷सर्वाधिक पुरस्कार राशि भएको मकवानपुर जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि हेटौंडामा सुरु भएको छ । मकवानपुर बुद्धिचाल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा एक जना महिलासहित ३० जनाको सहभागिता रहेको छ ।
प्रतियोगिताको पहिलो दिन अनिल राजवाहाक, कृष्ण थापा, धरम लामा, नविन श्रेष्ठ, धिरब राजथला, धर्म राजथला र बलराम संजेल विजयी भएका छन् । त्यस्तै, लालबहादुर कार्की, पवन सापकोटा, सुन्दर कार्की, शिशिर श्रेष्ठ, कृष्णबहादुर थिङ, विकासराज शर्मा, राजन थापामगर र नवराज हुमागाई विजयस“गै एक अंक बटुल्न सफल भएका छन् । असार २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबाट मकवानपुर च्याम्पियनको छनोट गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताबाट प्रथम हुनेदेखि सातौं हुने खेलाडीहरुलाई क्रमशः नगद सात हजार, पा“च हजार, तीन हजार, दुई हजार, एक हजार र पा“च÷पा“चसय रुपिया“ नगद पुरस्कार प्रदान गरिने संघका मकवानपुर अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी दिएका छन् । आगामी वर्षदेखि क्रमशः पुरस्कारको राशि समेत बढाइ“दै लगिने अध्यक्ष प्रजापतिले जानकारी दिए ।
स्वीस लिगअनुसार भइरहेको प्रतियोगितामा एक खेलाडीले ८ राउण्ड सम्म खेल्न पाउने छन् । प्रतियोगिताको लागि ५० हजार भन्दा बढी खर्चको अनुमान गरिएको छ । १५ वर्षदेखि ६२ वर्षसम्मका खेलाडीले भाग लिएको प्रतियोगितामा ७ जना अन्तर्राष्टिय रेटिङ प्राप्त खेलाडीहरुको समेत सहभागिता रहेको संघका सचिव धरम लामाले जानकारी दिए ।
प्रतियोगितामा सहभागी महिला खेलाडी रेनुका लामिछानेले बुद्धिचालबाट मानसिक क्षमतामा वृद्धि हुने भएकाले आफूले भाग लिएको बताएकी छन् । ‘बुद्धिचालमा बिशेष रुचि पनि छ,’ उनले भनिन् ‘अरु खेलभन्दा यो खेलको महत्व बढी रहेको छ । प्रतियोगितामा सहभागी सबैभन्दा बढी उमेरका ६२ वर्षीय खेलाडी प्रीतमराम रुम्बाले गाउ“घरमा खेल्दै गरेको भए पनि प्रतियोगितात्मक रुपमा सहभागी हुन पाउ“दा खुसी लागेको बताए । ‘नियम परिधिमा रही खेल खेल्नुपर्दा केही असहज भने लागिरहेको छ,’ रुम्बाले भने ।
संघले प्रतियोगिताको अन्तिम दिनमा जिल्लाका अग्रज खेलाडीलाई सम्मान समेत गर्ने जनाएको छ । हरेक वर्ष बुद्धिचालको क्षेत्रमा योगदान पु¥याउ“दै आएका जिल्लाका खेलाडीलाई क्रमशः सम्मान गर्दै जाने योजना रहेको कार्यक्रम संयोजक परशुराम लामाले जानकारी दिए ।
संघका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिको सभाध्यक्षता तथा नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बालकृष्ण चौलागाइर्“, युवा संघ मकवानपुरका अध्यक्ष हिदम लामा, तरुण दल मकवानपुरका कार्यवाहक अध्यक्ष सुनिल दाहाल, संघका उपाध्यक्ष अभय श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप बिष्ट, प्रेस युनियनका केन्द्रीय सदस्य राममणि दाहाललगायतको सहभागिता रहेको थियो ।
HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com3tag:blogger.com,1999:blog-8496900696982390722.post-13081919900066699232012-07-03T20:23:00.004-07:002012-07-03T20:23:46.946-07:00प्रहरीको हात भा“च्चियो

हेटौंडा, १९ असार÷रेस्टुरेन्ट तोडफोड आरोपी युवालाई पक्रन गएका दुई प्रहरीको हात भा“च्चिएको छ ।
युरो कप २०१२ फुटबल अन्तर्गत इटाली र स्पेनबीच भएको फाइनल खेल हेर्ने क्रममा विवाद हु“दा बैंकरोडस्थित केएफसी रेस्टुरेन्ट तोडफोड भएको
थियो । रेस्टुरेन्ट तोडफोडमा संलग्नताको आरोप लागेका हेटौंडा–१ चौकीटोलका
विरोध लामालाई पक्रने क्रममा प्रहरीको हात भा“च्चिएको हो ।
मंगलबार दिउ“सो लामालाई पक्रने क्रममा चौकीटोल चौकीका प्रहरी हबलदार उपेन्द्र राय यादव र जवान जेहसान अन्सारीको हात भा“चिएको हो ।
पक्रने क्रममा लामा भाग्न बल गर्दा उनीहरु घाइते भएको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए । ‘दुईजनाको हात भा“चिएको छ’, चौकीटोल चौकीका प्रहरी सहायक निरीक्षक प्रकाश सिंखडाले भने, ‘दुवैको उपचार गरिएको छ ।’ पक्राउ
परेका लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरी उपरीक्षक जोशीले बताए ।
HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com2tag:blogger.com,1999:blog-8496900696982390722.post-41685785686249019382012-07-03T20:23:00.000-07:002012-07-03T20:30:11.138-07:00सुकुमवासी समाधान आयोग नै ‘सुकुमवासी’सुकुमवासी समाधान आयोग नै ‘सुकुमवासी’

हेटौंडा, १९ असार÷विभिन्न जिल्लामा रहेका सुकुमवासीको पहिचान गरी समस्या समाधान गर्न गठन भएको सुकुमवासी समस्या समाधान आयोग नै ‘सुकुमवासी’

रहेको मंगलबार हेटौंडामा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।

सुकुमवासी समस्या समाधान आयोग काठमाडौंले आयोजना गरेको मध्यमाञ्चल

स्तरीय छलफलमा सहभागी विभिन्न जिल्लाका आयोग पदाधिकारीले कार्यलय नै सुकुमवासी भएपछि सुकुमवासीको समस्या समाधान गर्न नसक्ने बताएका हुन् ।

आर्थिक स्रोत, कर्मचारी र अधिकारबिना गठित आयोगले सुकुमवासीको समस्या समाधान गर्न नसक्ने उनीहरुको भनाइ छ । ‘कार्यालय सञ्चालन गर्न चाहिने सामान्य पूर्वाधार पनि नभएपछि कसरी काम गर्ने ?’, आयोग धनुषाका सदस्य

रामवृक्ष महतोले भने, ‘फर्निचर माग्दा माग्दा हैरान भयौं, तर पाइएन ।’ उनले अभावबाट गुज्रिएको जिल्ला कार्यसमितिले आफूले सकेसम्म काम गरे पनि कर्मचारी अभावका कारण सोचेजति काम गर्न नसकिएको बताए ।

कार्यक्रममा आयोग चितवनका सदस्य रामशरण कु“वरले सुकुमवासी समस्या दीर्घकालीन भए पनि आयोगको अवधि भने छोटो हुने भएकाले यसले काम नगर्ने बताए । ‘अधिकारविहीन आयोग आफैंमा समस्याग्रस्त छ’, उनले भने, ‘यसैले सुकुमवासीको समस्या कहिल्यै समाधान हुन सकेन ।’

उनले आयोगका केन्द्रीय पदाधिकारीलाई ठोस कदम चालेर आप्mनो अस्तित्व देखाउन आग्रह गरे । कार्यक्रमका अधिकांश सहभागीले अधिकारविहीन आयोग नै समस्याबाट गुज्रिएकाले सुकुमवासीको समस्या समाधान हुन नसक्ने बताए ।

उनीहरुले आयोगको म्याद सकिन लागेकाले म्याद थप्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष भक्तिप्रसाद लामिछानेले जिल्ला पदाधिकारीले उठाएका समस्याप्रति सहमति जनाउ“दै सरकारी कार्यशैलीका कारण समस्या उत्पन्न भएको बताए । उनले समस्याका बावजुद पनि काम गरेर सुकुमवासी समस्या समाधानमा पहल गर्न सबैस“ग आग्रह गरे । कार्यक्रम आयोग मकवानपुरका अध्यक्ष ज्योति

रायमाझीको अध्यक्षतामा भएको थियो ।
HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-40121029980708095972012-07-03T20:21:00.003-07:002012-07-03T20:21:32.600-07:00

हेटौंडा÷मध्यक्षेत्र प्रहरी कार्यालयको आडैमा अवैध धन्दा हु“दासमेत प्रहरीले बेवास्ता गरेको भन्दै चालकहरुले गुनासो गरेका छन् । मध्यक्षेत्र प्रहरी कार्यालयनजिकै पूर्वपश्चिम राजमार्ग खण्डको सडक कर संकलन चौकीमा ‘अवैध धन्दा’ हुने गरेको चालकहरुले गुनासो गरेका हुन् ।
सडक कर संकलन चौकीमा रसिद भन्दा बढी कर लिने गरेको उनीहरुको भनाइ छ । ‘बेलुकी भएपछि आधा दर्जन बढी युवाहरु चौकीमा बसेका हुन्छन् ’, एक चालकले हेटौंडा सन्देशस“ग भने, ‘रसिद भन्दा १० रुपैंया“ बढी माग्छन्, नदिए कुटपिट गर्छन् ।’ उनका अनुसार युवाले चालकलाई अपशब्द बोल्ने र उनीहरुको मागअनुसार रकम नदिए कुटपिट गर्ने गरेका छन् । राजस्व कार्यालयका कर्मचारीले भन्दा बढी कडा गरेर ट्रक चेकजा“च गर्ने गरेको चालकले बताए ।
घटनाबारे प्रहरीलाई जानकारी गराउ“दासमेत बेवास्ता भएको चालकको गुनासो छ । बेलुका सहचालक र चालकमात्र हुन्छन्, त्यसैले डरले रसिदअनुसार भन्दा पनि युवाको मागअनुसार रकम बुझाउन बाध्य पारिन्छ । सडक कर चौकीमा नियमित रुपमा प्रहरीको उपस्थिति भएमात्रै आपूmहरु सुरक्षित हुने चालकले विश्वास व्यक्त गरे । राति सञ्चालन हुने सयौं सवारीका चालकस“ग अनियमित रकम असुलेर युवा मोटाउने र चालकले कुटाइ खाने प्रवृत्ति रोक्नुपर्ने उनीहरुको माग छ ।
HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com2tag:blogger.com,1999:blog-8496900696982390722.post-13559291161722759782012-07-03T20:21:00.000-07:002012-07-03T20:21:14.745-07:00सवारीसाधनस“ग अवैध रकम असुली

हेटौंडा÷हेटौंडा नगरपालिका–९ लामुसुरे धापबाट सञ्चालन हुने सवारी साधनस“ग स्थानीयले रकम उठाएको गुनासो गरेका छन् । लामसुरे धाप भएर सञ्चालन हुने सवारीसाधनस“ग बाटो सुधारको नाममा गैरकानुनी रुपमा रकम उठाउने गरेको
सवारीधनीले गुनासो गरेका हुन् ।
बिनादर्ता एकीकृत सामुदायिक विकास योजनाका नाममा धापटोल सुधारका लागि भन्दै प्रत्येक सवारीसाधनबाट दश रुपैया“ उठाइ“दै आएको छ । विकास योजनाले दुई वर्षभन्दा अघिदेखि रकम उठाउ“दै आएको सवारीधनीहरुले बताए । उनीहरुले एकीकृत सामुदायिक विकास योजनाको नाममा
रसिद दिएर रकम उठाउ“दै आएका छन् ।
रसिदमा संस्था दर्ता नम्बर र संस्थाको छापसमेत छैन ।
स्थानीय बाटो मर्मतका लागि टोल विकासले रकम उठाउ“दै आएको धापटोल विकास समितिका सदस्य माइला लामाले जानकारी दिए । उनले यातायात व्यवसायीस“ग सहमति गरेर रकम उठाएको दाबी गरेका छन् । ‘बाटो सुधारका लागि रकम उठाएका हांै, विरोध भए बन्द गर्र्छौं’, लामाले भने । उनले उठाएको रकमको हिसाब टोल विकासले राख्ने गरेको उल्लेख गरे । लामसुरे धापभएर गुड्ने सवारीस“ग मासिक ३ हजार रुपैया“सम्म जम्मा हुने उनले जानकारी दिए ।
उठाएको रकमले बाटो मर्मतलगायतका काम गरिरहेको लामाले दाबी गरेका छन् । तर यातायात व्यवसायीले भने दैनिक रुपमा रकम तिर्न नसकिने जानकारी दिए । टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष प्रदीपराज गिरीले टेम्पोस“ग पनि धापमा
रकम उठाएको गुनासो आएको बताएका छन् । रकम उठाउने सम्बन्धमा संघस“ग कुनै छलफल नभएको अध्यक्ष गिरीले जानकारी दिए । धाप भएर दैनिक ९ वटा टेम्पो सञ्चालन भइरहेको अध्यक्ष गिरीले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले कुनै पनि नाममा रकम उठाउन नपाउने भएकाले यस्तो कार्य तत्काल बन्द गराइने बताए ।

HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-20598317862915235162012-07-03T04:11:00.003-07:002012-07-03T04:11:33.042-07:00मायाज वार- ‘सेक्स सधै बिक्छ’ (फोटो फिचरसहित) Tweet

छायांकनको वेलामा खिचीएका फोटोहरुको प्रदर्शनी गर्ने चलन नेपाली
सिनेमामा छैन । तर, चलचित्र मायाज वारले भने यसको सुरुवात गरेको छ ।
काठमाडांैमा मंगलवार आयोजना गरिएको कार्यक्रममा चलचित्रको छायांकनको समयमा
खिचिएका तस्विरहरु प्रदर्शन गरियो ।

साथमा, विश्वकै कान्छा फोटोग्राफर रिरेन्द्र श्रेष्ठका फोटोहरु समेत
प्रदर्शनीमा राखिएको थियो । रिरेन्द्रले पनि यो सिनेमामा अभिनय गरेका छन् ।
कार्यक्रमको उद्घाटन नायिका करिश्मा मानन्धर र नायक गजित विष्टले गरेका
थिए ।

करिश्माले पनि चलचित्रभित्र विशेष मिकामा अभिनय गरेकी छिन् । सुनिल
मानन्धरको निर्माणमा दिनेश डि.सिले निर्देशन गरेको सिनेमा भित्र नायक राजेश
हमाल खलनायकको रुपमा देखिएका छन् । चलचित्रमा नव नायक गजित विष्ट र नायिका
निशा अधिकारीको मुख्य भुमिका रहेको छ ।

कार्यक्रममा वोल्दै नायिका करिश्मा मानन्धरले, सिनेमाको प्रमोशनमा आफुले
खुलेर साथ दिने वताईन् । यस्तै, निर्देशक दिनेश डि.सिले मायाज वार एउटा
गर्व गर्न लायक सिनेमा भएको वताए । निर्माता मानन्धरले ठट्यौली पारामा भने,
‘मैले खुलेर लगानी गरेको छु ।’ खुलेरै लगानी उठे मलाई पनि फाईदा नै हो तर
उठेन भने निर्देशकलाई कुट्छु म । चलचित्र मायाज वारको लगानी करोड भन्दामाथि
पुगेको निर्माणपक्षको भनाई रहेको छ ।

चलचित्र असार १२ मा काठमाण्डौका हल र असार १८ वाट उपत्यका वाहीरका हलमा
लाग्दैछ । चलचित्रको प्रोमोमा भनिएको छ, ‘सेक्स सधै विक्छ’ । सेक्स सधै
विक्छ भन्ने सिनेमा विक्छ कि विक्दैन यो प्रतिक्षाको रुपमा छ

HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com2tag:blogger.com,1999:blog-8496900696982390722.post-34259052962710782222012-07-03T04:06:00.002-07:002012-07-03T04:06:53.365-07:00विपक्षी दलहरुको कारण संयुक्त बैठक स्थगित कांग्रेसको भूमिकालाई लिएर एमाले सशंकित

१९ असार, काठमाडौं । एकीकृत नेकपा
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति
सुशील कोइरालाबीच सोमबार साँझ भएको छलफलले मंगलबार मुख्य दलहरुको संयुक्त
बैठक बस्ने सहमति गर्यो । यसअघि आफूले आहृवान गरेको बैठकमा माओवादी, मधेसी
मोर्चा सहितका नेताहरु सहभागी भएको र त्यसले केही हदसम्म सहमतिको वातावरण
बनेकोले फेरि पनि संयुक्त बैठक बस्न कोइरालाले समर्थन जनाउनुभएको थियो ।

तर यसअघि कांग्रेस, एमाले सहितका विपक्षी
दलहरुले प्रधानमन्त्रीले सत्ता नछोड्दासम्म छलफलमा नबस्ने निर्णय गरेको
थियो । त्यसै अनुसार केही दिन पहिले प्रधानमन्त्रीले बोलाएको छलफलमा पनि
उनीहरु गएनन् । तर प्रचण्डले प्याकेजमै सहमति जुटाउनुपर्ने भएकाले संयुक्त
बैठकमा बस्नुपर्ने प्रस्ताव गर्नुभयो । कोइरालाले पनि पछि सहमति जनाउनुभयो ।

दुई शीर्ष नेताबीच अघिल्लो दिन भएको सहमति
अनुसार मंगलबार संयुक्त बैठकको तयारी भयो । प्रधानमन्त्री निवास
बालुवाटारमै बैठक गर्न उपयुक्त हुने भएकाले बिहान ८ बजे त्यहीँ छलफल गर्ने
गरी माओवादी नेताहरुले कांग्रेस, एमाले र मोर्चाका नेताहरुलाई निम्तो गरे ।
तर एमाले अध्यक्ष झलनाथ खनालले बैठकको औचित्य नभएको भन्दै एमाले उपस्थित
नहुने बताउनुभयो । बैठकबारे आफूलाई पूर्व जानकारी पनि नदिइएको र गृहकार्य
पनि नभएकाले बैठकमा उपस्थित नहुने उहाँको भनाई थियो ।

एमाले सहभागी नहुने भएपछि कांग्रेसलाई पनि
बैठकमा जान अप्ठेरो भयो । एमालेले नमानेको कारण बैठक स्थगित गर्न
कोइरालाले प्रचण्डलाई बैठक स्थगित गर्न आग्रह गर्नुभयो । सोही अनुसार
मंगलबार बिहान बस्ने भनिएको संयुक्त बैठक स्थगित भयो । शीर्ष नेताहरुसित
छलफल गर्न नपाएपछि प्रधानमन्त्रीले जनजाति नेताहरुलाई बोलाएर परामर्श
गर्नुभयो ।

कांग्रेससित एमालेको गुनासो

सरकार बिरुद्ध मोर्चाबन्दी गर्दै आएका
कांग्रेस-एमाले लगायतका विपक्षी दलहरुले मंगलबार दिउँसो बैठक गर्ने यसअघि
नै सहमति गरेका थिए । कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन लागेकोले यसलाई
रोक्न आगामी रणनीति के बनाउने भन्नेबारे साझा धारणा तय गर्नको लागि बैठकको
आहृवान गरिएको हो । यसअनुसार एमालेले आफ्नो पार्टी कार्यालयमा विपक्षी
दलहरुको बैठक गर्ने तयारी गर्दैथियो । तर एक्कासी कांग्रेस सभापति
कोइरालाले विपक्षीको बैठक बस्ने दिन नै सत्तारुढ दलहरुसित संयुक्त छलफलको
लागि समर्थन जनाएको भन्दै एमाले आक्रोशित भयो ।

‘एमालेलाई विपक्षी दलहरुको बैठक बस्ने
कार्यक्रम मात्र थाहा छ, माओवादी र मोर्चासितको छलफलबारे थाहा भएन’ एमाले
नेता भीम रावलले मंगलबार बिहान भन्नुभयो । भट्टराईलाई हटाएर कांग्रेस
नेतृत्वमा सरकार बनाउने अभियान चलाएको बेला उल्टै सभापति कोइरालाले आपसमा
छलफल नै नगरी संयुक्त बैठकको लागि समर्थन जनाएकोमा एमालेले आपत्ति जनाएको छ
। यसअघि विपक्षी दलहरुले प्रधानमन्त्रीले सत्ता नछोड्दासम्म छलफलमा सहभागी
नहुने निर्णय पनि गरिसकेका थिए ।

प्रचण्डको लहलहैमा लागेर कांग्रेसले फेरि
धोका दिन लागेको भन्दै एमाले सशंकित भएको बल्खु निकट स्रोतले जनाएको छ ।
एमालेले कडा प्रतिवाद गरेपछि कांग्रेस पनि संयुक्त बैठकमा सहभागी भएन ।
मंगलबार विपक्षीहरुको बैठकले गर्ने निर्णयको आधारमा मात्र सत्तारुढ
दलहरुसित बैठकमा बस्ने नबस्ने टुंगो लाग्ने एमाले अध्यक्ष खनालले
बताउनुभएको छ ।

HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-19696045318589768752012-07-03T04:00:00.000-07:002012-07-03T04:00:18.474-07:00

HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-53086423638646862052012-07-03T03:59:00.001-07:002012-07-03T03:59:16.780-07:00updating now

News of today
HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-25908851806353340652011-04-13T01:54:00.000-07:002011-04-13T01:54:09.944-07:00मानव अधिकारमा आधारित विकासको अवधारणा सम्बन्धी तालिम सम्पन्न

गढी, चैत्र÷जीवन दर्शन युवा क्लब गढीको आयोजनामा गढी ८ ज्वाला देवी निमाविमा दुई दिने मानव अधिकारमा आधारित विकासको अवधारणा सम्बन्धी तालिम सम्पन्न आज सम्पन्न भएको छ ।

प्लान नेपाल मकवानपुरको सहयोगमा भएको सो तालिममा आवश्यकतामा आधारित विकासको अवधारणा, बाल केन्द्रित सामुदायिक विकासको अवधारणा, मानव अधिकारमा आधारित विकासको अवधारणा, समुदायको जिम्मेवारी, बाल अधिकार तथा बाल अधिकार संरक्षणमा समुदायको पहल विषयमा प्लान नेपाल मकवानपुर गढी ठिंगनका विकास संयोजक मकरबहादुर सार्कीले सहजीकरण गर्नु भएको थियो ।

जीवन दर्शन युवा क्लबका अध्यक्ष राजवीर मोक्तानको सभाध्यक्षता र प्लान नेपाल मकवानपुर गढी ठिंगनका विकास संयोजक मकर वियसको प्रमुख आतिथ्यतामा भएको तालिमको समापन कार्यक्रममा ज्वालादेवी बालक्लबका अध्यक्ष सुवास लम्साल, अभिभावक हरिशरण पुडासैनी, शिक्षिका सुभद्रा लामिछाने, ज्वाला देवी निमाविका प्रअ शिव प्रसाद लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कठायत, स्वयम्सेविका जानुका ठकुरीलगायतले मन्तव्य राख्नु भएको थियो ।

HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-3794384362174696762011-04-13T01:52:00.000-07:002011-04-13T01:52:37.461-07:00सुुँगुरको महिमा भित्र हराउँदा

समिक्षा

मकर वियस

जब जब देशमा सुुँगुरहरुले आफ्नो उपस्थिति मजबुत बनाउँदै गए, तब तब देखी देशमा विकृति र विपत्ति थपिदै गयो र डा. गणेशकुमार पौडेललाई यो महाकाव्य –व्यङ्ग्यकाव्य) लेख्न प्रोत्साहन मिलेको हुनु पर्छ । डा. पौडेलको १६ औं कृतिका रुपमा पाठकसामु आएको यो काव्यले काव्य सिर्जना गर्न चाहने नयाँ साहित्यानुरागीलाई समेत पथप्रदर्शन गर्ने छ । रामेछाप जिल्लामा जन्मनुभएका डा. पौडेल हाल हेटौंडामा स्थायी बसोबास गर्छन् र दिनरात नभनी साहित्यमा मलजल गर्छन् ।

व्यङ्ग्य र स्वास्थ्य क्षेत्रमा डा. पौडेलका प्रशस्त कृतिहरु प्रकाशित छन् । जनमत प्रकाशनले बजारमा ल्याएको यो महाकाव्यले मौफसलका स्रष्टाहरुलाई लेख्न र लेखिरहन समेत प्रोत्साहन गर्ने मलाई लागेको छ ।

अब भने म पनि कृतिभित्र उदिन्ने तरखरमा छु । उदिन्ने काम त्यति सजिलो नभए पनि सुुँगुरको साहारामा डा. पौडेलले हाम्रा नेताहरुको नसा–नसा उदिन्न सफल भएका छन् ।

“आफ्नो चिहान सुुँगुरले अब आफैं खन्नेछ ।

मलामी उसको कोही पनि नजाने भा’ को छ ।।

सुुँगुरहरुको अन्त्येष्टि हामीले चाँडै नै गर्नु छ ।

अनि पो बल्ल जन र देशको भलो हुनेछ ।।”

गाउँ स्वच्छ भएकोले सुुँगुरलाई फोहोरको थुप्रो भएको सहर प्रशस्त मन पर्छ । त्यो सुुँगुर फोहोर खान्छ र भुँडी भर्छ । यस्तै परिवेशमा देशमा परिवर्तन आएको डा. पौडेलले महाकाव्यमा औल्याएका छन्–

“आशैआशको दियो बल्यो जनताको छातीमा ।

नयाँ नेपाल बन्छ है भन्ने गएथ्यो मनमा ।।

भै गयो अपशोच आज हेर रमणीय भूमिमा ।

सुुँगुर जति दौडिरहेछन् सत्ताकै मोहमा ।।”

हाम्रा देशका सुुँगुरहरु कुर्सी तानातान गर्छन्, विचरा सुुँगुरका मालिक जनताहरु मुकदर्शक भएर हेरी मात्र रहन्छन् । यस्तो परिस्थितिले वर्तमान गुज्रिरहेको अवस्थामा डा. पौडेललाई चिन्ता लागेको छ र उनले भनेका छन्–

“परजिवी हिंस्रक सुुँगुरको मिलेमतोमा ।

शासनसत्ता चलाई यिनले रगत चुस्तामा ।।

यिनले हेर खुलेआम ज्यान लिन थाल्या छ ।

स्वाभिमानी नागरिकले बाँच्न नै कठिन छ ।।”

आफ्नो देशका जनता भाकभाकै बस्न बाध्य हँुदा पनि देशका सुुँगुरहरु भने कालोपट्टी आँखामा बाधेर आफ्नै पेट भर्ने कार्य गरिरहेकामा कवि यसो भन्छन् ।

“खाद्यान्नका लागि अरुको मुख ताक्नुप¥या छ ।

संयन्त्र सक्षम हुँदाहुँदै बेकम्मा बना’ छ ।।

भोकभोकै जनता बस्नलाई बाध्य पा¥या छ ।

सुुँगुरले भने काट्टो जति हसुरिरा’ को छ ।।”

नैतिकवान र सज्जनको यहाँ काम छैन, भए पनि तिनलाई पनि विरुवा उखेले झैं उखेलेर फाल्ने योजनाकारहरु धेरै छन् । शासकमा सक्षमको अभाव भएकाले सर्वसाधारण खडेरी र भोकमरीमा जीउन बाध्य छन्, यस्तै छ नयाँ नेपाल । फेरी महाकाव्यकै यी सर्गहरु समाऊः

“सज्जनको जरा काट्ने योजना बन्दछ ।

सक्षम यहाँ शासकको सधैं अभाव छ ।।

सदाचार र नैतिकता सबै बाढीमा बगेछ ।

खडेरी र मरुभूमिमा सास फेर्नुप¥या छ ।।”

महाकाव्यमा राष्ट्रघातीको पहिचान गरी तिनको अन्त्य गर्न जनता जाग्नु पर्ने उद्घोष छ । फोहोरी खेल खेल्ने, दलाली अगुवा बन्ने हरेकलाई नागरिकले दण्डको घेरामा ल्याउन आवश्यक रहेको छ । राज्यको शासन जनताले चाहेर पनि परिवर्तन नभएको स्थितिमा व्यग्र दुःख व्यक्त गरिएको देखिन्छ । हाम्रा नेता र तिनको परम्परागत राजनीतिले नयाँ नेपाल नबन्ने महाकाव्यमा डा. पौडेलले ठोकुवा गरेका छन् ।

देशको परिवर्तनको शक्ति युवा पुस्ता निराशामा जीउन विवश छ । दुव्र्यसन र झैंझगडाले आश्रय पाएको र उच्च ध्वनि प्रदुषण देशमा बढ्दै गएको विषय पनि महाकाव्यमा समेटिएको छ, असफलताबाट पाठ सिक्नु पर्ने भन्दै महाकाव्यमा भनिएको छः

“लडेर उठ्नु जीवनको परिवेश मानिन्छ ।

त्यसैले आँसुलाई हाँसोले निरन्तर जित्नु छ ।।”

पदका लागि गरिने निर्वाहमुखी राजनीतिले पद पाएपछि जनताका सबै विषय विर्सने गरेको कुरा काव्यमा उल्लेख छ । सबै तहमा पैसाको चलखेल जिउँदै भएकाले देशलाई पूर्ण न्यायमन्दिर बनाउन उभो लगाउने हो भने सरकार स्थिर चाहिने भन्दै सर्ग ७० मा कवि भन्छन्ः

“बहुमत नहुँदा पनि स्थिर सरकार चाहिन्छ ।

यसको अभ्यास अरु मुलुकबाट सिक्नुछ ।।”

सुुँगुरहरुले देशलाई केही दिन नसकेकोले तिनीहरुले स्वर्गमा समेत बास नपाउने भन्दै डा. पौडेल भन्छन्ः

“सुुँगुरको यो जम्बो हुलले देशलाई के दियो ।

मात्र देश र जनतालाई यसले कङ्गाल बनायो ।।”

अन्ततः महाकाव्यले फटाहा, फोहोरी सुुँगुरको अन्त्य गरी वराहको संरक्षण गर्न मानवसँग आग्रह गर्दछ । यस काव्यको सर्ग ९४ को यो अंशः

“वराह भई भगवान आए हित गर्न मानवको ।

सुुँगुर बनी राक्षस आयो सत्यनास गर्न पो ।।

वराहले मात्र हेर यहाँ संविधान लेख्छ नि ।

लेख्छु भन्दै सुुँगुरले त उद्दण्ड गर्छ नि ।।”

महाकाव्यमा नेताहरुलाई सुुँगुरको कोटीमा राखेर व्यङ्गवाण प्रहार गरिएको छ तर यस्ता वाण पनि सजिलै पचाई रहेका छन्, नेताहरु । यस काव्यको दह्रो पक्ष भनेकै देशको विद्यमान सबै जसो समस्याहरु उजागर गरेको देखिन्छ भने कमजोर पक्षको रुपमा सुुँगुरका सम्पूर्ण नकारात्मक पक्षको मात्र वर्णन गरिएको छ । सुुँगुरका केही सकारात्मक पक्ष पनि छन्, जसलाई हामीले त्यति सजिलै भुल्न सक्दैनौं ।

काव्यले विषयमा विविध विषय र प्रमुख विषयमा सुुँगुरको जीवन, व्यवहार र त्यसका असरहरुको चर्चा गरेको छ । काव्यमा कथा प्रधान भएको देखिदैन, तर पनि यसमा प्रशस्त सुत्रकथाका अंशहरुलाई अंगिकार गरेको पाइन्छ । सरल व्यङ्ग्य, कृतिको अर्को पक्ष हो । व्यङ्ग्यमा वाण चिप्लिएर कृति कहीं–कहीं विचलित हुँदा पाठकलाई विषय र काव्यको अध्ययन गर्न नमिठो लाग्न सक्छ तर देशको परिवेशको हुबहु चित्रण गरिएको हुँदा कविभित्र सत्यताको ज्वारभाटा जेजस्तो छ, त्यस्तै कृतिमा प्रतिबिम्बित भएको पाउँदा पाठकमा खुशी छाउँछ ।

समग्रमा यस काव्यले खराब आचरणका नेताहरुलाई सुुँगुरको जुनीबाट बराह हुन प्रेरित गरेको छ । बराह नबनेसम्म हाम्रो देशले सच्चा नेता नपाउने र जनताले न्याय र सुशासन प्राप्त गर्न नसक्ने ठोकुवा गरिएको छ । तसर्थ यो कृति हाम्रा नेताले एक पल्ट पढुन् र उनीहरुले बराह बन्ने काम गरुन् । त्यसो भएमा डा. पौडेलको मेहनत त्यसै खेर जाने छैन, हामी सबैको भलो नै हुने देखिन्छ । (समिक्षक प्लान नेपाल मकवानपुर गढी÷ठिंगनका विकास संयोजक हुन् । समिक्षामा उल्लेखित भावनाले संस्थाको प्रतिनिधित्व गर्दैन, यो लेखकको नीजि र व्यक्तिगत धारणा मात्र हो ।)

HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-4672865629754078982011-02-11T02:18:00.001-08:002011-02-11T02:18:48.520-08:00कान्ति माविमा छात्रबृत्ति वितरण

ठिंगन, २८ माघ÷ठिंगन गाविस ३ मा रहेको कान्ति माध्यामिक विद्यालयका छात्र तथा छात्रालाई छात्रबृत्ति वितरण गरिएको छ ।

प्लान नेपाल मकवानपुरको सहयोग तथा सामुदायिक सशक्तिकरण केन्द्र ठिंगनको आयोजनामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य विजय लामाको सभाध्यक्षता र प्लान नेपाल मकवानपुर गढी ठिंगनका विकास संयोजक मकरबहादुर सार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कापीकलम, झोला र अंग्रेजी ग्रामरको किताब छात्रबृत्तिको रुपमा हस्तान्तरण गर्दै प्लान नेपाल मकवानपुरका विकास संयोजकले छात्रबृत्तिले बालबालिकालाई अध्ययन गर्न हौसल्ला मिल्ने बताउनुभयो । ८३ जना बालबालिकालाई छात्रबृत्ति वितरण गरिएको कार्यक्रममा कान्ति बालक्लबका अध्यक्ष लालबहादुर सिंगार, गाविस स्तरिय बालक्लबकी संयोजक प्रतिभा लुङ्वा, सामुदायिक सशक्तिकरण केन्द्रका सचिव बलराम दुलाल, व्यवस्थापन समितिका अध्यक्ष निरन्जन लामा, शिक्षक दिपक घिमिरेलगायले मन्तव्य राखेका थिए ।

HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-43133985053437316702011-02-11T02:17:00.000-08:002011-02-11T02:17:24.406-08:00प्लानको योजना निर्माणका लागि बालबालिकाको सल्लाह गोष्ठी सम्पन्न

माघ, २५ गढी÷प्लान नेपाल मकवानपुरको आर्थिक वर्ष २०६८÷०६९ को योजना तथा कार्यक्रम निर्माणका लागि मकवानपुर गढी गाविसका बालबालिकासँग सल्लाह तथा सुझाव संकलन गोष्ठी आज चण्डिका उच्च मावि शिखरकटेरीमा सम्पन्न भएको छ ।

जीवन दर्शन युवाक्लब तथा चण्डिका उमाविको आयोजनामा भएको कार्यक्रमको सहजीकरण प्लान नेपाल मकवानपुर गढी ठिंगन विकास इकाईका विकास संयोजक मकरबहादुर सार्कीले गर्नु भएको थियो । बालबालिकाले प्लान नेपाल मकवानपुरले ग्रामीण क्षेत्रमा आ.व. २०६८÷०६९ का लागि गर्नु पर्ने कार्यक्रम र सल्लाह प्रस्तुत गरेका थिए । २३ जनाको सहभागिता रहेको कार्यक्रममा बालबालिकाको तर्फबाट चण्डिका बालक्लबका अध्यक्ष टेकबहादुर किंरिङ र शर्मिला दहाल, चण्डिका उमाविका बालक्लब संयोजक शिक्षक गोविन्द तिमल्सिना र सिडियो नेपाल मकवानपुरका सुपरभाइजर रामशरण दहाललगायतले मन्तव्य राखेका थिए ।

HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-60922913608993521492011-02-11T02:14:00.000-08:002011-02-11T02:14:45.940-08:00प्लानको योजना निर्माणका लागि बालबालिकाको सल्लाह गोष्ठी सम्पन्न
माघ, २५ गढी÷प्लान नेपाल मकवानपुरको आर्थिक वर्ष २०६८÷०६९ को योजना तथा कार्यक्रम निर्माणका लागि मकवानपुर गढी गाविसका बालबालिकासँग सल्लाह तथा सुझाव संकलन गोष्ठी आज चण्डिका उच्च मावि शिखरकटेरीमा सम्पन्न भएको छ ।

जीवन दर्शन युवाक्लब तथा चण्डिका उमाविको आयोजनामा भएको कार्यक्रमको सहजीकरण प्लान नेपाल मकवानपुर गढी ठिंगन विकास इकाईका विकास संयोजक मकरबहादुर सार्कीले गर्नु भएको थियो । बालबालिकाले प्लान नेपाल मकवानपुरले ग्रामीण क्षेत्रमा आ.व. २०६८÷०६९ का लागि गर्नु पर्ने कार्यक्रम र सल्लाह प्रस्तुत गरेका थिए । २३ जनाको सहभागिता रहेको कार्यक्रममा बालबालिकाको तर्फबाट चण्डिका बालक्लबका अध्यक्ष टेकबहादुर किंरिङ र शर्मिला दहाल, चण्डिका उमाविका बालक्लब संयोजक शिक्षक गोविन्द तिमल्सिना र सिडियो नेपाल मकवानपुरका सुपरभाइजर रामशरण दहाललगायतले मन्तव्य राखेका थिए ।

HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-87186977997071065892010-12-17T02:40:00.003-08:002010-12-17T02:40:50.729-08:00जन्मदर्ता शिविर सम्पन्नजन्मदर्ता शिविर सम्पन्न

गढी, १ रानीसेरा÷प्लान नेपाल मकवानपुरको सहयोग तथा सृजना बाल विकास केन्द्र गढीको आयोजनामा मकवानपुर गढी १ रानीसेरा निमावि र अन्नपानी बुधुनेमा जन्मदर्ता शिविर आज सम्पन्न भएको छ ।

पुस १ र २ गते भएको शिविरमा गढी १ र २ नम्बर वडाका एक सय २६ जना बालबालिकाको जन्मदर्ता गरिएको छ । त्यसैगरी शिविरमा २६ जनाको विवाह दर्ता, ११ जनाको मृत्यु दर्ता र ३ जनाको बसाईसराई दर्ता गरिएको छ । कार्यक्रममा गढी गाविसका सचिव रामचन्द्र सापकोटा, प्लान नेपाल मकवानपुर गढीका विकास संयोजक मकर वियस, संस्थाका अध्यक्ष आइत सिं लो, सुनौलो विकास नेपालका उपाध्यक्ष रमेशकुमार थिङ, सचिव विजय लुङ्वा, गढी गाविसका सहायक अर्जुनप्रसाद चौलागाईलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

शिविरमा गढी १ लेनडाडाकी २१ वर्षीया मंगलीमाया थिङ्गले जन्मदर्ता र ५९ बर्षीया माइलीमाया बोम्जनले विवाह भएको २७ वर्षपछि विवाह दर्ता गराएका थिए । अधिकांश घटना दर्ता म्याद नाघि आएका रहेको संस्थाका अध्यक्ष आइत सिं लोले बताए ।HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com2tag:blogger.com,1999:blog-8496900696982390722.post-35558395694135810552010-12-17T02:19:00.000-08:002010-12-17T02:21:17.864-08:00जन्मदर्ता शिविर सम्पन्नHETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-15449213604222305172010-08-10T02:08:00.000-07:002010-08-10T02:08:43.372-07:00Create your own newspaper ads - Inside AdWordsCreate your own newspaper ads - Inside AdWordsHETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-87760300642981557082010-07-30T01:04:00.000-07:002010-07-30T01:04:34.163-07:00खानालको सहमति प्रस्ताव माओवादी र काँग्रेसद्वारा अस्वीकार | मुख्य समाचार | ekantipur.comखानालको सहमति प्रस्ताव माओवादी र काँग्रेसद्वारा अस्वीकार मुख्य समाचार ekantipur.comHETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com1tag:blogger.com,1999:blog-8496900696982390722.post-62299918013447170182008-12-14T02:04:00.000-08:002010-07-30T01:17:08.677-07:00
नारायणी यातायातमा चुनाबी चाहलपहल
बिनोद चौलागाइ,
हेटौंडा, २५ मंसिर, चार हजार यातायात ब्यबसायीको साझा संगठन नारायणी यातायात ब्यबासायी संघ हेटौंडामा चुनाबी चाहलपहल तिब्र बनेको छ । यसअघी दुई पटकसम्म अध्यक्ष बनिसकेका हिरलाल श्रेष्ठले पुन एसपटक पनि उम्मेदवारी दिने घोषणाले फेरी एकपटक यातायात क्षेत्रमा तहल्का मच्चिएको छ । दुई कार्यालय सचिब भयर यातायात ब्यबसायीको सुख दु:खमा पोख्त भाईसकेका सुमनलाल श्रेष्ठले पुरना अनुभबी हिरालाललाई चुनौती दिदै नेत्र्त्रो हत्यौने प्रयासमा जुटेका छन ।
दुई ब्यबसायीसँग भेट्घाट्को त कुरै छोडो हेटौंडाभित्र देखनापनी गारो छ । आफ्नो पक्षमा मत जुटौन उनिहरु देस दौडहामा जुटेक छन । प्राय: देशका सम्पूर्ण भागबाट संघका प्रतिनिधित्यो भयपछी भोट्को आधारमा उनिहरुले जिल्ला भर्मण तिब्र बनायका छन । एअपटकको चुनावमा करिब एक हजार आठ सय जनाले आफ्नो नेत्रितोको निर्णय गर्दैछन ।
सबै भन्दा बढी अर्थात ५० प्रतिसतकै हाराहारीमा मकवानपुरमा भोटरहरु रहेका छन । लामो समयदेखी जिल्लाभित्र र बाहिर अध्यक्ष पद जिट्न अभ्यासमा प्रयासरत दुई ब्यबसायी आजभोली बनेपा, भक्तपुर, नुवाकोट, त्रिसुली, काठमाडौं, धदिङ, नारायणगढ, निजगढ, चपुर, हरिवन, बर्दिबास, पथलैया, बिर्गन्ज जस्ता शहरमा पुगी यातायातकर्मिसँग भेट्घट गरेका छन । अघिपछी काधमा काधमा मिलायर हिंड्ने ब्यबसायी चुनाब नजिकिदै जाँदा पानी र पेट्रोल छुट्टीयझै छुट्टीयका छन । आफ्नो सम्रथनप्राप्त समुहमा आबद्ध भाई सक्षम नेत्रत्यो छान्न उनिहरु कसरतमा छन ।
पुष १२ गते चुनाव प्रकृयाबाट नेत्रतो चयन हुने करिब पक्का बनिसकेको छ । दुईमध्य कोहिपनी चुनाव प्रतिस्पधाबाट भाग्ने सोचमा छैनन । चुनावमा प्यानल भिडन्तको सम्भावना बनिसकेको छ ।
हिरालालको समुहमा उपाध्यक्ष सुबाश पौडेल, सचिब बद्रीप्रसाद चौलागाइ, कोशध्यक्ष ध्रुबप्रसाद बिडारी र शाहसचिबमा राजेश खड्गीको उम्मेद्बारी रहने छ । यस्तै सुमन्लालको समुहबाट उपाध्यक्ष किरण कटुवाल, सचिब सरोजकुमार खनाल, कोशध्यक्ष तेजेन्द्र कटुवाल, शाहसचिबमा किरण पौडेलले उम्मेद्बारी दिएका छन ।
बाल्बालिकाले हतियार उथाउने चिन्ता
हेटौंडा, २६ मंसिर, आफ्नो ज्यानको सुरक्षाका लागि अफ्गानी बालकले हतियार उठाए जस्ताई नेपाली बालबालिकाले पनि हतियार उठाउन सक्ने अवस्था आउनेप्रती चिन्ता ब्यक्त गरिएको छ । 'तराइक केही जिल्लाहरुमा यो क्रम चलिरेहेको छ ।, मध्यमाञ्चल क्षत्रीए प्रसासक आनन्दराज पोखरैलले भन्नुभयो–'एसले गर्दा तराइमा मानबधिकारी बिरोधी घटनाहरु बढीरहेको छ ।'
६० औ बिस्व मानबधिकारी दिवसको सन्दर्भमा आयोजित तराइ क्षैत्रको मानबाधिकार अवस्था बिषयक अन्त्र्कृया कार्यक्रममा प्रकासीत तथ्यान्कअनुसार बिगत सात महिनामा तराइक बारा, महोत्तरी, धनुषा, सिराहा, सुन्सरी र मोरङ्लगायतको जिल्लामा एक सय सात जना नागरिक मरियका छन । त्यसइगरी एकसय २६ जनाको अपहरन ७७ वटा बम बिस्फोटनका घटना भयका छन । बम बिस्फोटन ९३ जना सर्बसाधारण घाइते भयका छन भने ५ जना नागरिक बिस्थापित हुन पुगेका छन । एसै अवधीमा तराइमा कृयासिल बिभिन्न हतियाधारी समुहले ६८ जना नागरिकलाई ज्यान मर्ने धम्की दियको छ । तराइमा राजनीतिक पर्टिहरुले चुनाव जित्नको लागि सम्प्रदायिक र क्षैत्रियताको नारा लगाउने गरेकोले हिन्साको क्रम बढेको क्षैत्रिय प्रसासक पोखेरलले बताउनुभयो ।

हेलाको डरले सन्क्रिमित महिल खुल्दैनन
हेटौंडा, २४ मंसिर, समाजले हेला गर्ने भयले आझैपनी यच.आइ.भि. सन्क्रिमितहरु समाजमा खुलेर आउन सकेका छैनन । उनिहरु यच.आइ.भि. क्षेत्रमा कार्यरत गैरसरकारी र सरकारी सङ्संस्थामा एसैकरण आबद्ध हुनचादैनन ।

मुस्टेको बेगकोरुपमा बिधुतको नारा
हेटौंडा, २४ मङ्सिर, पूर्व अर्थमन्त्री तथा राष्ट्रिय जनशक्ती पार्टिका सह अधछ डा. प्रकाश चन्द्र लोहनीले सरकारको दस बर्षमा दस हजार मेघवाट बिद्युत उत्पअदन गर्ने लक्ष्यलाई मुस्ते (फिस्टेभन्दा पनि सानो चरा, जस्ले समुन्द्रको किनरमा पुगी समुन्द्र तरे भन्थाछ) चराको बेगको सङ्या दिनुभयको छ ।
हेटौंडामा मंगलवार संचारकर्मिसँग कुरा गर्दै उहाले पुजी संरचना र बहिरबाट ल्याउने पुजिको नितिगत आधारहरु नबनी सस्तो नाराको रुपमा यो ल्यैउको दाबी गर्नुभयो । लछ राम्रो छ– "आलोचना गर्न चाहन्न" उहाले भन्नुभयो –'तर, उप्लब्धी काठइन छ ।' बम र बुलेट्बाट सरकारमा पुगेका नेताहरु बिश्वो ईतिहासमा असफल भयको उहाको तर्क थियो । 'संघर्सको समयमा उनिहरु प्रभाकरएे देखिन्छन ।'–उहाले भन्नुभयो –'तर, सरकारमा गयपछी बर्थ भयो ।'आफ्नै पार्टीको असहयोका कारण दुइतिहाइ बहुमत पयको सरकारका प्रधानमन्त्री पुष्पकमल दहालले सरकार छोडछु भनेको डा लोहनीले कडा आलोचन गर्नुभयो । 'अहिलेको प्रतिपक्ष कांग्रेसले कुनैपनी कुरामा सरकारलाई अबरोध पुरायो छैन ।' कांग्रेसप्रती नरम देखिनुहुने डा. लोहनिले थप्नुभयो –'यती भलद्मी प्रतीपक्ष पयको बेला सरकारको केही गर्न नसक्नु देशका लागि चिन्ताको बिषय हो ।' नितिगत, ससकिय र सैधन्तिक आरज्कतसङै शासन चलाऊने बिषयमा अन्योलता छायाको उहाको तर्क थियो । एस्तो इस्थिमा बिदेसी हस्ताक्षपे बधना गाई नेपालको अस्तित्व, राष्ट्रियता र आँखान्द्तामा आघत पुग्ने उहाले बताउनुभयो । दल्हरुले राष्ट्रियतलाई आफु सत्त्मा टिक्ने कदिकोरुप्मा प्रयोग गरेको आरोप उहाले लगाउनुभयो ।

शिक्षक अनुपास्थित भयपछी बिद्यार्थी नै शिक्षक
राइगाउ, २४ मंसिर,
५ जना शिक्षक लामो समयदेखी बिधयल अनुपास्थित भयपछी मकवानपुरको राइगाउ गबिस ५ स्थित एक माद्यामिक बिधयलमा बिद्यार्थी नै शिक्षक बनेका छन । एसएलसी पटक पटक सुन्य नतिजा ल्यायको बागमती मबिको बस कक्षा पढ्ने सुकराम बिक आहिले बिधायलमा आघोशित शिक्षक बनेका बनेका छ्न । उनी दिनहु आफ्नै कक्षाक साथीहरुलाई बिभिन्न बिषय पढौदै शिक्षाकको अभाब पर्ती गर्न वाध्य छन । बिधायलका दुइजना शिक्षक तालिममा र तिन शिक्षक लामो समयदेखी अनुपस्थित रहेको स्थानिय जितबहादुर भोलोनले बताउनुभयो । एस्एलसीमा बिद्यार्थी उत्तिण गराउन असफल रहेको बिधालयमा शिक्षक नआउदा अभिभाबक आक्रोशित मात्र भयका छैनन बिद्यार्थी स्कुलमा दिन्भर खेलेर फर्कन वाध्य छन ।

गंगासोप सन्चलनमा
हेटौंडा, २४ मंसिर,
निनुतम बेतन्को माग राख्दै १२ दिनदेखी बन्द रहेको हेटौंडा आउधोगिक क्षेत्रस्थित गंगासोप अन्द केमिकल इन्दुस्ट्रिज प्रैभेट लिमिटेड आज बुधवारदेखी सुरु हुँदैछ ।
माउबादी निकट मज्दुर संगठनले सरकारले बेबस्था गरेको सेवा सुबिदा पाउनुपर्ने माग राख्दै गत मंसिर छ गते उधयोग बन्ध गरायका थियो । मंगलवार भयको बार्तामा उध्योग ब्यबेस्थपन समितीले सुबिदा उप्लब्ध्य गराउने निणय गरेपछी उध्योग सन्चन्लनमा आउने नेपाल ट्रेड युनियन महसंघ गंगासोप इकाइ समितिका आधयक्ष बिनोद आचार्यले बताउनुभयो ।

हेलाको डरले सन्क्रिमित महिल खुल्दैनन हेटौंडा, २४ मंसिर, समाजले हेला गर्ने भयले आझैपनी यच.आइ.भि. सन्क्रिमितहरु समाजमा खुलेर आउन सकेका छैनन । उनिहरु यच.आइ.भि. क्षेत्रमा कार्यरत गैरसरकारी र सरकारी सङ्संस्थामा एसैकरण आबद्ध हुनचादैनन ।
HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com2tag:blogger.com,1999:blog-8496900696982390722.post-7098497691919357152008-12-07T02:01:00.000-08:002008-12-07T02:11:13.690-08:00
अंग्रेजी भाषा सिक्न थाले नेताहरु
हेटौंडा /मन्चमा उभिएपछी माइक समातेर लगातार भाषाण गर्ने मकवानपुरका नेताहरु हिजोआज अंग्रेजी भाषा सिक्न थालेका छन् । मकवानपुरका केही राजनीतिक दलका नेताहरु न्यु लाइट ल्याङ्वेज सेन्टर हेटौंडामा दैनिक दुई अंग्रेजी भाषा सिक्दैछन् । यसरी भाषा सिक्नेमा नेपाली कांग्रेसका मकवानपुर सभापति माइकल रामचन्द्र अर्याल,जनमोर्चाका केन्द्रिय सदस्य बलराम बललगायतका रहेका छन् ।

बिदेशिएको श्रीमानको कमाइ लिएर श्रीमती बेप्ता
हेटौंडा । श्रीमनहरु बैदेशिक रोजगारीमा गएपछी उनीहरुका श्रीमतिहरु बेप्ता हुने घटनाक्रम बढ्न थालेको समाचार प्रकाशमा आएको छ ।
हटिया गाबिसकी सुजीना (नाम परिवर्तन) रोजगारका लागि श्रीमान् अनिस (नाम परिवर्तन) दुबइ गएपछी उनकी पत्नी बेप्ता भएकी छीन् । पतिले पसिना खर्चेर गरेको कमाइ घर पठाउने गर्थे तर, दुई सन्तानकी आमा सुजीनाले सबै पैसा र गरगहना लीइ बेप्ता भएपछी पत्नी खोजी गर्दा अर्कैसंग गैसकेकी भेटिए । ‘श्रीमान बिदेशिएपछी श्रीमतिले बिदेशबाट प्राप्त पैसा लीइ बेप्ता हुने घटना बढीरहेको प्रहरी महिला सेलकी दीपिका ओझाले भन्नुभयो -‘उनीहरु प्राय दोस्रो विवाह गरेको अवस्थामा भेटिएका छन् ।’उहाँले भन्नुभयो –‘गतबर्स ७७ महिला बेप्ता भएकोमा ४९ जना फेला त परे तर अधिकांश महिला दोस्रो विवाह गरी बसेको पाइएको उहाँले बताउनुभयो । हेटौंडा सन्देश दैनिकबाट ।
HETAUDA SANDESH NATIONAL DAILYhttp://www.blogger.com/profile/06855756381809732809noreply@blogger.com3