Pages

Tuesday, July 3, 2012

मायाज वार- ‘सेक्स सधै बिक्छ’ (फोटो फिचरसहित) Tweet

छायांकनको वेलामा खिचीएका फोटोहरुको प्रदर्शनी गर्ने चलन नेपाली सिनेमामा छैन । तर, चलचित्र मायाज वारले भने यसको सुरुवात गरेको छ । काठमाडांैमा मंगलवार आयोजना गरिएको कार्यक्रममा चलचित्रको छायांकनको समयमा खिचिएका तस्विरहरु प्रदर्शन गरियो ।
साथमा, विश्वकै कान्छा फोटोग्राफर रिरेन्द्र श्रेष्ठका फोटोहरु समेत प्रदर्शनीमा राखिएको थियो । रिरेन्द्रले पनि यो सिनेमामा अभिनय गरेका छन् । कार्यक्रमको उद्घाटन नायिका करिश्मा मानन्धर र नायक गजित विष्टले गरेका थिए ।
करिश्माले पनि चलचित्रभित्र विशेष मिकामा अभिनय गरेकी छिन् । सुनिल मानन्धरको निर्माणमा दिनेश डि.सिले निर्देशन गरेको सिनेमा भित्र नायक राजेश हमाल खलनायकको रुपमा देखिएका छन् । चलचित्रमा नव नायक गजित विष्ट र नायिका निशा अधिकारीको मुख्य भुमिका रहेको छ ।
कार्यक्रममा वोल्दै नायिका करिश्मा मानन्धरले, सिनेमाको प्रमोशनमा आफुले खुलेर साथ दिने वताईन् । यस्तै, निर्देशक दिनेश डि.सिले मायाज वार एउटा गर्व गर्न लायक सिनेमा भएको वताए । निर्माता मानन्धरले ठट्यौली पारामा भने, ‘मैले खुलेर लगानी गरेको छु ।’ खुलेरै लगानी उठे मलाई पनि फाईदा नै हो तर उठेन भने निर्देशकलाई कुट्छु म । चलचित्र मायाज वारको लगानी करोड भन्दामाथि पुगेको निर्माणपक्षको भनाई रहेको छ ।
चलचित्र असार १२ मा काठमाण्डौका हल र असार १८ वाट उपत्यका वाहीरका हलमा लाग्दैछ । चलचित्रको प्रोमोमा भनिएको छ, ‘सेक्स सधै विक्छ’ । सेक्स सधै विक्छ भन्ने सिनेमा विक्छ कि विक्दैन यो प्रतिक्षाको रुपमा छ

2 comments:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete