Sunday, December 7, 2008

अंग्रेजी भाषा सिक्न थाले नेताहरु
हेटौंडा /मन्चमा उभिएपछी माइक समातेर लगातार भाषाण गर्ने मकवानपुरका नेताहरु हिजोआज अंग्रेजी भाषा सिक्न थालेका छन् । मकवानपुरका केही राजनीतिक दलका नेताहरु न्यु लाइट ल्याङ्वेज सेन्टर हेटौंडामा दैनिक दुई अंग्रेजी भाषा सिक्दैछन् । यसरी भाषा सिक्नेमा नेपाली कांग्रेसका मकवानपुर सभापति माइकल रामचन्द्र अर्याल,जनमोर्चाका केन्द्रिय सदस्य बलराम बललगायतका रहेका छन् ।

बिदेशिएको श्रीमानको कमाइ लिएर श्रीमती बेप्ता
हेटौंडा । श्रीमनहरु बैदेशिक रोजगारीमा गएपछी उनीहरुका श्रीमतिहरु बेप्ता हुने घटनाक्रम बढ्न थालेको समाचार प्रकाशमा आएको छ ।
हटिया गाबिसकी सुजीना (नाम परिवर्तन) रोजगारका लागि श्रीमान् अनिस (नाम परिवर्तन) दुबइ गएपछी उनकी पत्नी बेप्ता भएकी छीन् । पतिले पसिना खर्चेर गरेको कमाइ घर पठाउने गर्थे तर, दुई सन्तानकी आमा सुजीनाले सबै पैसा र गरगहना लीइ बेप्ता भएपछी पत्नी खोजी गर्दा अर्कैसंग गैसकेकी भेटिए । ‘श्रीमान बिदेशिएपछी श्रीमतिले बिदेशबाट प्राप्त पैसा लीइ बेप्ता हुने घटना बढीरहेको प्रहरी महिला सेलकी दीपिका ओझाले भन्नुभयो -‘उनीहरु प्राय दोस्रो विवाह गरेको अवस्थामा भेटिएका छन् ।’उहाँले भन्नुभयो –‘गतबर्स ७७ महिला बेप्ता भएकोमा ४९ जना फेला त परे तर अधिकांश महिला दोस्रो विवाह गरी बसेको पाइएको उहाँले बताउनुभयो । हेटौंडा सन्देश दैनिकबाट ।

3 comments:

Unknown said...

nice to see your blog its omphuyal
from saudia arabia mail to me about you omphuyal@gmail.com

Jayaram Bhandari said...

could u just send me about details of that women which was got married with that guy(stay in dubai)because m also stay in hatiya.may be i know her.
samaritanou@gmail.com

Nepal Raja said...

bhai,
haiti ma gayeko bhukampa ma nepali haru safe chhan, kohi kasailai kehi vayeko chaina,
ma yaha haiti bata umesh koirala
samaachar ma tehi vannu hai